गुडीरहेको बसमा बिद्युतको तार चुडिएर करेण्ट लाग्दा एकको मृत्यु
/२७ बैशाख २०७५, बिहीबार ११:४६ , प्रकाशीत
शुभेच्छा न्यूज।
पोखरा । बिद्युतको तार चुडिएर करेन्ट लाग्दा बसमा यात्रा गरिरहेका एक ब्याक्तीको ज्यान गएकोछ। कास्कीको मादी गाउँपालिका ९ गहते बेसीसयाले भन्ने ठाउँमा लम्जुङ्गको सिङ्ग्डीबाट पोखरा तर्फ आउदै गरेको बसमा तार चुडिएर करेन्ट लााग्दा बसमा सवार एक यात्रुको मृत्यु भएको हो।
मृतकको नाम ठेगाना नखुलेको स्थानीयले बताएका छन्। तर,उनी बिन्दुबासिनी हाइड्रो पावरमा कार्यरत कर्मचारी भएको बुझिएको छ।स्थानीयका अनुसार विद्युतको तार चुटेर चलिरहेको बसको अन्तिम सिटमा बसेका यात्रुलाई करेन्ट लागेको थियो। तस्विर सन्तोस अधिकारीको फेसबुकबाट
शुभेच्छा न्यूज।
पोखरा । बिद्युतको तार चुडिएर करेन्ट लाग्दा बसमा यात्रा गरिरहेका एक ब्याक्तीको ज्यान गएकोछ। कास्कीको मादी गाउँपालिका ९ गहते बेसीसयाले भन्ने ठाउँमा लम्जुङ्गको सिङ्ग्डीबाट पोखरा तर्फ आउदै गरेको बसमा तार चुडिएर करेन्ट लााग्दा बसमा सवार एक यात्रुको मृत्यु भएको हो।
मृतकको नाम ठेगाना नखुलेको स्थानीयले बताएका छन्। तर,उनी बिन्दुबासिनी हाइड्रो पावरमा कार्यरत कर्मचारी भएको बुझिएको छ।स्थानीयका अनुसार विद्युतको तार चुटेर चलिरहेको बसको अन्तिम सिटमा बसेका यात्रुलाई करेन्ट लागेको थियो।
तस्विर सन्तोस अधिकारीको फेसबुकबाट
Related