प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी वाथरुममा लड्दा बेहोस
/२८ बैशाख २०७५, शुक्रबार १५:३० , प्रकाशीत
पोखरा । प्रदेश नम्मर ४ का सभामुख नेत्रनाथ अधिकारी चिप्लीएर लडदा गम्भिर घाइते भएका छन्। उनी आफु बस्दै आएको पोखराको नागढुङ्गा स्थितरहेको क्वाटरमा चिप्तिएर लड्दा बेहोस भएका ह्न् ।
बाथरुममा चिप्लिएर बेहोस भएका सभामुखको टाउकोमा चोट लागेका कारण बेहोस भएका हुन्। उनको टाउकोमा बाहिरी चोट देखिएको छैन तर, उपचारको क्रममा सिटिस्क्यान गर्दा रिर्पोटमा टाउकोमा रगत जमेको देखिएपछि उनलाई उपचारको लागि काठमाण्डौं लैजाने तयारी थालिएको थियो ।
बोहोस भएका सभामुख अधिकारीलाई सुरुमा पोखरा स्थितरहेको फेवासिटी अस्पतालमा पु¥याईएको थियो । त्यहाँ चिकित्सकहरुले टाउकोको सिटिस्क्यान गर्दा ब्रनमा रगत जमेको जानकारी दिएको उपचारकोलागि काठमाण्डौं लग्ने तयारी गरे पनि समयमै हेलीकप्टर नपाएपछि मनिपाल शिक्षण अस्पतालमा लगिएको छ।
उपचारमा संलग्न डाक्टरका अनुसार उनको अवस्था स्थिर छ र रगत बग्न छाडेको छ । डाक्टर रविन्द्र प्रसाद श्रेष्ठका अनुसार शनिबार बिहानै थप उपचारको लागि काठमाण्डौ रिफर गरिनेछ ।रोकीएको रगत पुन राती बगेको अवस्थामा शल्यक्रिया गर्नुको विकल्प नभएको डाक्टर श्रेष्ठले बताए।

Related