काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ २ सय ६० जना प्रहरी सहायक निरीक्षक (सई) हरु प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरेका छन् । उनीहरुलाई सईमा बढुवा सिफारिस भएकाे हो । रिक्त रहेका तल्लो तहका पददेखि माथिल्लो पदहरुको बढुवा गरिएको छ । प्रहरी अधिकारीहरुको बढुवा नहुँदा संगठनमा रहेर काम गर्ने प्रहरी कर्मचारीहरुलार्इ गाराे भइरहेका थिए ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् A
Related