• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

म्याग्दीको भूरुङ तातोपानीमा भिषण पहिरो, तीन घर पुरिए लाखौंको क्षति

  •      /३० बैशाख २०७५, आईतवार १४:०७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज पोखरा /  अविरल बर्षा सँगै भूरुङडाँडाबाट खसेको पहिरोले म्याग्दीको भुरुङ तातोपानी बजारका तीन घर पुरेको छ । आइतबार दिउँसो करिव ४ बजेको समयमा आएको पहिरोले म्याग्दी अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका ३ घर पूर्ण रुपमा पुरेको हो ।

    घटनास्थलबाट प्राप्त जानकारी अनुसार माटो र पानीको लेदो सँगै करिव ५ सय मिटरबाट झरेको पहिरोले स्थानीय बालकृष्ण मिजार, पूर्ण क्षेत्री र ढावा शेर्पाको घर पुरेको छ भने अन्य केही घरहरुमा पनि क्षति पु¥याएको छ । पहिरो जानु अघि सामान्य लेदो बगेका कारण स्थानीयबासीहरुले थाहा पाएपछि मानवीय क्षति भने हुन पाएको छैन । पहिरोका कारण बेनी जोमसोम सडक खण्ड पनि अबरुद्ध छ ।

    उद्धार कार्यका लागि घटना स्थलमा स्थानीयबासी सहित नेपाली सेनाको त्रिबक्स क्याम्प र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    फाइल फोटो

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.