• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सन्दीप लामिछाने आईसीसीको विश्व ११ टोलीमा छनौट, वेष्टइन्डिज विरुद्ध खेल्ने

  •      /२ जेष्ठ २०७५, बुधबार १०:३४ ,  प्रकाशीत
  • काठमाडौं : नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले विश्व-११ को प्रतिनिधित्व गर्दै वेष्ट इन्डिज विरुद्ध खेल्ने भएका छन्।गत वर्ष गएको आँधीका कारण क्यारेवियन क्षेत्रमा रहेको स्टेडियमको पुननिर्माण गर्नको लागि उक्त खेल यही मे ३१ मा लर्ड्समा हुनेछ।

    इयान मोर्गनले कप्तानी गर्ने विश्व-११ मा सन्दीपसँगै साहिद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्यालेनघान, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोचीले खेल्नेछन्। यस्तै वेष्टइन्डिजबाट क्रिस गेल, मार्लोन सामुएल्स, एभिल लेविस, आन्द्रे रसेल जस्ता खेलाडी खेल्नेछन्।

    आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेसँगै १७ वर्षिय सन्दीप विश्वभर चर्चित बनिसकेका छन्। दिल्ली डेयरडेभिल्सबाट खेल्दै आइपीएलमा डेब्यु गरेका सन्दीपले पहिलो खेलमा बैंगलोरका पार्थिव पटेलको विकेट लिएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.