दुई करोडभन्दा बढी नेपाली नक्कली रुपैयाँसहित ६ पक्राउ
/२ जेष्ठ २०७५, बुधबार १२:०१ , प्रकाशीत
दुई करोडभन्दा बढी नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसरले पक्राउ गरेको ६ जनालाई बुधबार साँझ साढे ५ बजे पत्रकार सम्मलेन गरी सार्वजनिक गर्ने जनाएको छ।
एसएसपी विश्वराज पोखरेलका अनुसार अभियुक्तहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। को गोंगबुलगायतका विभिन्न ठाउँबाट पहिलोपटक यति ठूलो परिमाणमा नक्कली रुपैयाँ बरामद भएको हो’,एसएसपी पोखरेलले भने।

Related