पोखराको एयरपोर्टमा रुख ढल्दा गुडिरहेको कारमा क्षती, यात्रु सामान्य घाईते
/३ जेष्ठ २०७५, बिहीबार ०६:४१ , प्रकाशीत
पोखरा । पोखरामा परेको अविरल बर्षासंगै एयरपोर्टको सडकमा रुख ढलेको छ। बर्षासंगै सडक छेउमा रहेको रुख ढल्दा सडकमा चलिरहेका सवारीमा क्षति पुगेको छ भने केही ब्याक्ती सामान्य घाईते भएका छन्।
रुखको ठक्करबाट कारमा सवार यात्रु सामान्य घाईते भएको प्रहरीले जानकारी दिएको छ। सडकमा ढलेकोरुखलाई नेपाली सेना र प्रहरीले हटाएका छन्। अकस्मात ढलेको रुखबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

तस्वीर संजोग पराजुलीको फेसबुकबाट
Related