• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डिआईजीहरुको सरुवा र पदस्थापन, प्रदेश ४ को इन्चार्जमा दानसिंह बोहोरा

  •      /४ जेष्ठ २०७५, शुक्रबार १५:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।गृह मन्त्रालयले डिआईजीहरुको सरुवा तथा पदस्थापन गरेको छ। सरुवाअनुसार महानगरीय प्रहरी कार्यालयमा मनोज नेउपाने तथा प्रहरी एकेडेमीमा पुष्कर कार्कीको सरुवा भएको छ। नेपाउने प्रहरी महानिरीक्षकको सचिवालय तथा कार्की सिआईबीमा कार्यरत थिए।

    शुक्रबार बढुवा गरेर फुली लगाएका १६ जना डिआईजीको पनि पदस्थापन भएको छ। सातै प्रदेशमा इन्चार्जका रुपमा डिआईजी पठाइएको छ। सरुवा अनुसार प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपक कुमार थापा, ४ मा दानसिंह बोहोरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह तथा ७ मा शरद चन्दको पदस्थापन भएको छ।
    त्यस्तै कार्यविभागमा छविलाल जोशी, मानव स्रोत विकास विभागमा ज्ञानबिक्रम शाह, तथा अपराध अनुसन्धान विभागमा धिरु बस्नेतको सरुवा भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.