मुस्ताङ । मुस्ताङको कागबेनीमा पर्यटन नम्वर प्लेटको जीप दुर्घटना भएको छ । पोखराबाट यात्रु लिएर उपल्लो मुस्ताङको भ्रमण गराएर फर्कने क्रममा बा १ य ७८४ नम्बर हरियो नम्बर प्लेटको लैण्डकुजर जीप दिउँसो कागबेनीको कालोभीर ो सडकमै पल्टिएको पत्रकार महासंघ मुस्ताङका उपाध्यक्ष सम्झना थकालीले जानकारी दिईन् । उनका अनुसार कागबेनीबाट छुसाङ तर्फ गइरहेको मालबाहक ट्रकलाई साईड दिने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ।
जिपमा २ नेपाली गाईड र ७ जना बिदेशी पर्यटक सहित ९ जना रहेका थिए। जीपमा सवार एक जना यात्रु सामान्य घाइते भएको र अन्य सबै यात्रु सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाईते भएका बिदेशी पर्यटकको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

सुन्दर कुमार थकाली
Related