• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुस्ताङको कागबेनीमा जिप दुर्घटना १ घाईते

  •      /५ जेष्ठ २०७५, शनिबार ११:१८ ,  प्रकाशीत
  • मुस्ताङ । मुस्ताङको कागबेनीमा पर्यटन नम्वर प्लेटको जीप दुर्घटना भएको छ । पोखराबाट यात्रु लिएर उपल्लो मुस्ताङको भ्रमण गराएर फर्कने क्रममा बा १ य ७८४ नम्बर हरियो नम्बर प्लेटको लैण्डकुजर जीप दिउँसो कागबेनीको कालोभीर ो सडकमै पल्टिएको पत्रकार महासंघ मुस्ताङका उपाध्यक्ष सम्झना थकालीले जानकारी दिईन् । उनका अनुसार कागबेनीबाट छुसाङ तर्फ गइरहेको मालबाहक ट्रकलाई साईड दिने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ।
    जिपमा २ नेपाली गाईड र ७ जना बिदेशी पर्यटक सहित ९ जना रहेका थिए। जीपमा सवार एक जना यात्रु सामान्य घाइते भएको र अन्य सबै यात्रु सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाईते भएका बिदेशी पर्यटकको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

    सुन्दर कुमार थकाली

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.