प्रेदश २ का मुख्यमन्त्री राउतको अमेरिका भ्रमण मन्त्रिपरिषदद्वारा अस्वीकृत
/७ जेष्ठ २०७५, सोमबार ०३:५१ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।मन्त्रिपरिषद् बैठकले प्रेदश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गरिदिएको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो।
राउतलाई अमेरिका स्थित ‘जनरल कन्भेसन अफ मधेशी एशोसिएशन भन्ने एक गैरसरकारी संस्थाले अमेरिका भ्रमणको निम्तो पठाएको थियो। निम्तोलाई स्वीकृतीका लागि केन्द्र सरकार समक्ष प्रदेश २ ले पठाएको थियो।
तर केन्द्र सरकारले अहिले प्रदेश भित्रै २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको भन्दै भ्रमण अस्वीकृत गरेको हो।

Related