पोखरा ७ जेठ । पोखराको वडा प्रहरी कार्यालय बगरमा दरबन्दी भई ४ नं प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थु चौधरीको करेन्ट लागेर ज्यान गएको छ ।
२०४१ साल चैत्र १० गते सप्तरी जिल्लाको गंगाजली ५ मा जन्मिनुभएका महन्थू चौधरी २०६४ साल भाद्र १५ गते प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीबाट नेपाल प्रहरीको प्रहरी कार्यालय सहयोगी पदमा भर्ना भएका थिए । हालको ४ नं प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए ।
पार्थिव शरीरलाई सोमबार पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराको प्राङगणमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी ४ नं। प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल र पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणी आचार्य लगायत कास्की स्थित विभिन्न प्रहरी कर्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुद्धारा मृत आत्माको शान्तिका लागि श्रद्धाञ्जली अर्पण गरीएको छ ।

Related