• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तरुण दल लाहाचोक अध्यक्ष वीरबहादुरको निधन

  •      /८ जेष्ठ २०७५, मंगलवार १२:५२ ,  प्रकाशीत
  • पोखरा, ८ जेठ । नेपाल तरुण दल लाहाचोकका अध्यक्ष वीरबहादुर जिसि ‘विदुर’ को निधन भएको छ । राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा सोमबार ४८ वर्षिय जिसिको निधन भएको हो । उनको लाहाचोकस्थित सेती नदी किनारमा मङ्गलबार अन्त्येष्ठि गरिएको छ ।

    नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त सहभागी भएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए ।

    यसवीच, नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी जिसिको निधनप्रति शोक व्यक्त गरेको छ । शोक विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.