पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले छुट्टा छुट्टै दुई मुद्धामा फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ । लागू औषध मुद्धामा अदालतबाट कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका पोखरा लेखनाथ ११ का ४४ बर्षीय अमृत रानालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । लागू औषध आईबुनर्फिन (टिडीजेसीक)मुद्दाका फरार उनलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै गाली बेईज्जती मुद्दाका फरार अभियुक्त पोखरा लेखनाथ १९ पुरन्चौर तल्लोकोटका ५१ बर्षीय शिव बहादुर खत्री क्षेत्रीलाई पनि विहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related