पोखराका विभिन्न सार्वजनिक स्थानमा धुम्रपान गर्ने १४ पक्राउ
/११ जेष्ठ २०७५, शुक्रबार ०२:३६ , प्रकाशीत
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न सार्वजनिक ठाँउमा धुमपान सेवन गर्ने १४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले बैदाम एरियाबाट २ जना र रामबजार एरियाबाट १२ जना गरि १४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ गरिएकाहरुबाट एक हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले बताएको छ ।

pic google
Related