• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की प्रहरी प्रमुखको उद्घोष गुण्डागर्दी र लागुऔषधमा शून्य सहनशिलता

  •      /११ जेष्ठ २०७५, शुक्रबार ०८:०४ ,  प्रकाशीत
  • कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले कास्कीबाट गुण्डाराजको अन्त्य गर्ने अठोट ब्याक्त गरेका छन् । हालसालै सरुवा भई कास्कीको प्रहरी नेतृत्व सम्हाल्न आएका एसपी रानालाई पृथ्वी होटल व्यवसायी समितिले शुक्रबार गरेका स्वागत कार्यक्रममा बोल्दै उनले कास्कीबाट गुण्डाराज र दादागिरी अन्त्य गर्ने बताएका हुन्

    अपराधमा शून्य सहनशिलता अप्नाउने बताउँदै उनले भने,‘कास्कीबाट अब गुण्डारज र दादागिरीको अन्त्य हुन्छ, कसैले हप्ता उठाउने, धम्क्याउने, थर्काउने, चन्दा माग्ने वा खाएको बिल नतिर्ने गरेमा प्रहरीलाई जानकारी दिनुस् हामी ठीक पार्छौं ।’ आफू कास्कीमा आएपछि कास्की प्रहरी आक्रामक ढंगले अगाडि बढेको बताउँदै एसपी रानाले शान्ति सुरक्षामा खतरा उत्पन्न भए वा ब्यबसायीक सुरक्षामा समस्या आए आफूलाई सिधै फोन गर्नपनि व्यवसायीहरुलाई आग्रह गरे ।

    एसपी रानाले लागू औषध कारोबारी र प्रयोगकर्ताका कारण पोखराको छबि कास्की बाहिर धुमिलिदै गएको भन्दै अब यसको अन्त्यको पनि अन्त्य गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.