• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको लेकसाइडबाट ८६ हजार नगद सहित ७ जुवाडे पक्राउ

  •      /१२ जेष्ठ २०७५, शनिबार १४:५६ ,  प्रकाशीत
  • पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले शनिवार पोखराबाट ७ जना जुवाडे पक्राउ गरेको छ। पोखरा महानगरपालिका ६ लेकसाईड स्थित होटल लेक डायमण्डबाट तास खेली रहेको अवस्थामा ७ जनालाई नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    उनीहरुको साथबाट ४ बुक तास सहित नगद ८५ हजार ६ सय ७५ रुपैया बरामद गरिएको छ । पक्राउ पर्नेमा ईलाम पशुपति नगर ४ घर भई पोखरा ६ लेकसाईड बस्ने ४८ बर्षीय होटल सञ्चालक मनकुमार मुखिया, मोरङ पथरी शनिस्चरे नगरपालिका ४ घर भई लेकसाईड बस्ने वर्ष ४३ का विरेन्द्र अधिकारी, पोखरा लेखनाथ ६ बैदामका ४२ बर्षीय देव श्रेष्ठ, मकवानपुर मनहरी ३ घर भई पोखरा लेखनाथ ६ लेकसाईड बस्ने ४० बर्षीय चन्द्र लामा, पोखरा लेखनाथ २६ का ३६ बर्षीय विरेन्द्र दाहाल, मकवानपुर हेटौडा ९ घर भई हाल पोखरा लेखनाथ ६ बस्ने वर्ष ३४ का लक्ष्मण लामा र सुनसरी धरान १५ घर भई पोखरा लेखनाथ ६ बस्ने ३७ बर्षीय अमित तामाङ छन् । प्रहरीले उनीहरुलाई जुवा मुद्धामा कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.