• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेवाताल घुम्नेक्रममा चट्याङ लागेर एक बेपत्ता,चार जनाको उद्धार

  •      /१३ जेष्ठ २०७५, आईतवार १४:१९ ,  प्रकाशीत
  • पोखरा । पोखराको फेवालतामा डुंगामा घुम्ने क्रममा अचानक चट्याङ लागेर ताल खस्दा एक जना बेपत्ता भएका छन् ।मुसलधारे पानी सहित परेको चट्याङ लागेर फेवातालमा घुम्ने क्रममा चितवन भरतपुरबाट धुम्न आएका सुप्रिम लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
    बेपत्ता हुनेमा रामेछापका सुप्रिम लामा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले जानकारी दिए। दिउँसो ४ बजेको समयमा पोखरामा बेजोड हावाहुरी र पानी संगै चट्याङ परेपछि उनी तालमा खसेको साथीरुले बताए ।
    ५ जना डुंगाबाट खसेकोमा चार जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्दार गरेको छ । पोखराम घुम्न आएका उनीहरु ५ जनाले नै लाइफ ज्याकेट लगाएका थिए । प्रहरीले ४ जनालाई उद्दार गर्ने बेलमा ५ वटा लाइफ ज्याकेट निकालेको छ । ४ जना सामान्य घाइते भएका छन् ।
    विशाल दियालि ,सुशील कुँवर ,मन्दिप महत, अनिल रोक्का र सुप्रिम लामा हिजो चितवनबाट पोखरा घुम्न आएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.