• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा १ लाख सहित सम्मान

  •      /१३ जेष्ठ २०७५, आईतवार १४:३२ ,  प्रकाशीत
  • पोखरा । इण्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर चर्चाको शिखरमा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछालाई पोखरामा सम्मान गरीएको छ ।
    प्रदेश ४ की सामाजीक बिकास मन्त्री नरदेवी पुन, प्रतिभा उच्च मावी र अटोवेज प्रालि अध्यक्ष नाराण पौडेललेले लामिछालाई सम्मानपत्र, दोसल्ला र नगद १ लाख रुपैया सहित सम्मान गरे ।
    प्रतिभा उच्च मावी र अटोवेज प्रालि पोखराले सम्युक्त रुपमा आयोजना गरेको कार्यक्रममा सन्दीपले क्रिकेटका मार्फत देशको गौरव बढाएको भन्दै थप हौषला बढाउनका सम्मान गरिएको अध्यक्ष पौडेलले बताए ।‘राष्ट्रका प्रतिभावान खेलाडीको आत्मबल बढाउनको लागि सम्मान गरेको हौं’ उनले भने। ‘हाम्रो सम्मानले उनलाई हौंसला बढ्नेछ।’
    सम्मानपछि बोल्दै सन्दीपले खेलकुदको माध्यमबाट नेपाललाई चिनाउन सकिने भन्दै विद्यार्थीले पहिला पढाईप्रति ध्यान दिन आग्रह गरे । ‘प्रतिभाबाट प्रतिभावान खेलाडी बन्न उनले आग्रह गरे। उलने आफुले इच्छाएको खेल खेल्न आग्रह गर्दै पढाईलाई भने नबिगार्न आग्रह गरे।
    त्यसैगरी युवा क्रिकेटर सन्दीप लामिछानेलाई पोखराको राष्ट्रबैकचोक स्थितरहेको मुक्तिनाथ लेकाली होटल प्रालिले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ। उनिसंगै आमा बुबालाई पनि सम्मान गरेको छ ।
    रास्ट्रबैंक चोकस्थित लेकाली होटल परिसरमै शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम गरी सन्दिप लामिछानेलाई स्वागत गरिएको हो सम्मान पछी सन्दिपले आफ्नो देशको नामलाई माथी उठाउन सकेकोमा खुशी लागेको बताएका थिए। उनले देशमा अरु प्रतिभावानहरु जन्मिनु पर्ने बताए
    होटलमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो।कार्यकममा सन्दिपको बारेमा बनेको गितको बिमोचन समेत गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.