• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाका त्यागी नेता खगराज ःजसले पद खोसीदा पनी बधाई दिदै बाहिरिए

  •      /१७ जेष्ठ २०७५, बिहीबार ०४:११ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पदवाँडफाँडमा रस्साकस्सी चलिरहेको बेला तत्कालिन नेकपा एमालेका संसदिय दलका मुख्य सचेतक खगराज अधिकारीले आफ्नो पद गुमाउनु परेको छ। उनले सम्हाल्दै आएको मुख्य सचेतकको जिम्मेवारी देब गुरुङले हात पारेका छन्।
    सवै नेता पद नपाएर हानथाप गरेको बेला पदच्युत भएका अधिकारी भने प्रफुल्ल भएका छन्। आफ्नो पद गुमेपनि पार्टी एकताले पार्टीमा नयाँ आयम थपेको भन्दै उनले देब गुरुङलाईफेसबुक मार्फत बधाई दिएका छन् ।“नेकपा संसदीयदलको नेता आदरणीय केपी शर्मा ओलीज्यूले मुख्य सचेतकमा माननीय देव प्रसादजीलाइ नियुक्त गर्नु भएकोमा हार्दिक वधाइ ज्ञापन गर्दछु” उनले लेखेका छन् ।
    नेकपा भित्र पद र जिम्मेवारीलाई लिएर बिभिन्न विवादका समाचारहरु आइरहंदा अधिकारीले कुनैपनि गुनासो नराखी अध्यक्षको निर्णय प्रति सर्मथन गर्दै यस्तो लेखेका हुन्।
    उनको स्टाटसमा थुप्रै कार्यकर्ताहरुले कमेन्ट गर्दै अधिकारीलई त्यागी नेताको रुपमा चित्रित गरेका छन् । त्यसैगरी उनको गृह जिल्ला कास्कीका नेता कार्यकर्ताहरुले नेता अधिकारी बास्तवमै त्यागी र इमान्दार नेता भएको बताएको छन्।

    उनको पछिल्लो सदासयताले झन हाइट बढेको कास्कीका एक नेताले बताए। पार्टीले नेता अधिकारीको पद खोसेएपनि तत्कालिन एमालेका उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई भने यथावत नै राखेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.