• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चीनमा सम्पन्न प्याराग्लाइडिङ्ग प्रि वल्र्ड कपमा नेपालका थापा तेस्रो

  •      /१७ जेष्ठ २०७५, बिहीबार १४:३० ,  प्रकाशीत
  • पोखरा। चीनको हिनान प्रान्तको लिनझ्याउमा यही जेठ १२ देखि १७ सम्म सञ्चालन भएको याराग्लाइडिङ क्रस कन्ट्रि प्रि वल्र्ड कपमा नेपालका बिशाल थापाले व्यक्तिगत इभेन्टमा तेस्रो स्थान हात पारेका छन ।
    करिब ६ दिन सम्म चलेको उक्त प्रतियोगितामा नेपालका कृष्ण बहादुर सुनवारले पाँचौ स्थान प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए ।
    उक्त प्रतियोगितामा चिनले प्रथम र रशियाले दोश्रो स्थान हात पार्न सफल रहेका महासचिव राउतले बताए । उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपाल बाट ७ सदस्यिय टोली चिन गएको थियो । टोलीको प्रशिक्षकमा नेपाल हवाई खेलकुद संघ (ना) का अध्यक्ष योगेश भट्टराइ र टिम ब्यबस्थापकमा नेफाका सचिव इन्द्र भण्डारी र कोषाध्यक्ष मधुकर सुबेदी रहेका थिए ।
    यो जितले इण्डोनेशियाको जर्कातामा हुने १८ औं एशियाली खेलकुदमा नेपालले पदक प्राप्त गर्न सक्छ भन्ने सन्देश समेत दिएको नेफाका महासचिब राउतले बताए । उनले सन २०१८ को नोभेम्वरमा नेपालमा आयोजना हुने प्याराग्लाइडिङको विश्वकपमा समेत नेपालका खेलाडीले उच्च स्तरको खेल पर्दशन गर्ने क्षमता रहेको बताए ।

     

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.