• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा बलात्कार अभियोगमा एक पक्राउ

  •      /१९ जेष्ठ २०७५, शनिबार ०५:४४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत /घरमा सुत्केरी श्रीमती छाडेर परस्त्री खोज्ने एक युवा बलात्कार अभियोगमा पक्राउ परेका छन ।पर्वतको कुस्मा नगरपालिका वडा नं ८ चुवाका ३५ बर्षिया दुर्गाबहादुर क्षेत्री बलात्कार अभियोगमा पक्राउ परेका हुन ।
    क्षेत्रीले बुधबार एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनलाई जर्बजस्ती करणी अभियोगमा पर्वत जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
    घरमा भएकी सुत्केरी श्रीमतीलाई सुसार नगरि परस्त्री खोज्न हिडेका क्षेत्री ती युवतीलाई यस अघि पनि बलात्कार गरेको र धम्क्याएर फेरी दोस्रो दिन पनि बलात्कार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.