• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आफै चेकिङमा खटिन थाले कास्की प्रहरी प्रमुख राना

  •      /२२ जेष्ठ २०७५, मंगलवार ०२:२९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा  । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन ।सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी भए ।

    सवारी चेकजांच संगै रानाले सवारी चालकहरु संग प्रहरीले दुख दिएको नदिएको तथा प्रहरीको क्रियाकलापको बारेमा समेत जानकारी लिए ।

    एसपी रानाले मोटरसाइकल चालक र ट्याक्सी चालक हरु संग प्रहरीको आचरणको बारेमा बुझ्दै आफ्ना प्रहरी कर्मचारीहरुलाई पनि आफ्नो प्रहरीको नियमलाई अवलम्बन गरी जनतालाई मर्का नपुग्ने गरी काम कारवाही गर्न निर्देशन समेत दिए ।

    प्रहरी जवानहरुको काम कारवाहीमा कुनै कमजोरी नआओस र उनीहरुमा आफ्नो कर्तब्य र जिम्मेवारी बहन गर्नका लागी थप मदत पुग्ने भएकाले आफु स्वयं फिल्डमा उत्रेर काम गरेको रानाले वताए ।

    सिनियर अफ्सरहरु यसरी फिल्डमा गएर काम कारबाहीमा सहभागी हुदा ड्युटीमा रहेका जवानहरुलाई पनि काम गर्ने मनोवल बढ्ने भएकाले आफु मात्र नभइ मातहतका सिनियर अफ्सरहरुलाई पनि जवान संगै चेकिङमा उत्रेर काम गर्न रानाले अनुरोध गरेका थिए । चेकिङका क्रममा कुनै पनि प्रहरी कर्मचारीले सवारी चालकलाई दुख दिन नहुने वताउदै कोही कसैले कुनैपनि ठाउमा चेकिङको क्रममा सवारी चालकलाई दुख दिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत एसपी रानाले चेकिङको क्रममा भेटिएका सवारी चालकहरुलाई आग्रह गरेका थिए ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.