• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल विद्यार्थी संघद्धारा पोखरामा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि विरुद्ध धर्ना

  •      /२३ जेष्ठ २०७५, बुधबार १५:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा. नेपाल आयल निगमले पटक पटक गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि एकघण्टा कालो झण्डा प्रदर्शन गरी मूल्यवृद्धि फिर्ता लिन सरकारलाई खबरदारी गरेको छ ।

    नेविसंघ केन्द्रीय कार्यक्रम अनुसार मूल्यबृद्धिको चरणवद्ध विरोध कार्यक्रम अनुसार मंगलबार नेपाल अधिराज्यभरी जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो भने आज बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको नेविसंघ कास्की नेता राजेन्द्र क्षेत्रीले बताए ।

    उक्त अवसरमा नेविसंघ कास्कीका सभापति विकास थापाले कोपी ओली सरकार चुनाव अघि जनतालाई झुटो आश्वासन बाँडी सत्तामा पुगेपछि जनतालाई ढाड सेक्नेगरी पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमाथि चरम मूल्यबृद्धि गरेकोप्रति आक्रोश व्यक्त गरे ।

    जहानियाँ राणा शासन राजा महाराजाको समेत विरोध गर्न पछि नपरेको नेविसंघ ओली सरकारको अगाडि कहिल्यै नझुकी जनताको हक र अधिकारको लागि जीवनपर्यन्त लड्ने र सरकारले तत्काल मूल्यबृद्धि फिर्ता नलिए आगामी दिनमा थप संघर्षका कार्यक्रम गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.