• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे अस्पतालको विज्ञप्ति – अवस्था गम्भीर

  •      /२६ जेष्ठ २०७५, शनिबार ०३:०६ ,  प्रकाशीत
  • काठमाडौँ : डा. उपेन्द्र देवकोटाबारे सामाजिक सञ्जालहरुमा अप्रिय खबर भाइरल भएपछि उनी उपचाररत न्युरो अस्पताल र परिवारले विज्ञप्ति जारी गरी त्यस्तो खबर सत्य नभएको जनाएको छ।

    शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको अबर सामाजिक सञ्जालमा भाइरल भएको थियो। शनिबार बिहान अस्पताल र परिवारका तर्फबाट विज्ञप्ति जारी गरी त्यसको खण्डन गरिएको हो।

    अस्पतालले आफ्नो तर्फबाट जारी गरिने आधिकारिक सूचनाबाहेक अन्यमा विश्वास नगर्न पनि अनुरोध गरेको छ। अस्पतालका अनुसार डा. देवकोटाको अवस्था गम्भीर छ र सघन उपचार चलिरहेको छ।

    बेलायतमा पाँच महिना लामो उपचारपछि डाक्टर उपेन्द्र देवकोटा आफ्नै अस्पतालमा छन्। अस्पतालले उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताए पनि उनी आफैले भने धेरै समय नबाच्ने कुरा सार्वजानिक गरिसकेका छन्।

    बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो।

    उनले आफुलाई ‘वाइल डक्ट’ (पित्त थैली) क्यान्सर देखिएको कुरा सार्वजनिक गरे।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.