शुभेच्छा न्यूज पोखराः लायन्स क्लवस् अन्तर्राष्ट्रिय डिष्ट्रि«क्ट ३२५ वी १ नेपालको लायन वर्ष २०१८। ०१९ का लागि गण्डकी र धौलागिरी क्षेत्रका क्लव अफिसरको लागि स्कुलिंग कार्यक्रम सम्पन्न गरेको छ।
शनिवार पोखरा गा्रण्ड होटलमा आयोजनागरिएको एक दिने कार्यक्रममा करीव १५० क्लवबाट झण्डै ६ सय को संख्यामा सहभागि अफिसरलाई आफ्नो पदीय जिम्मेवारी, खेल्नुपर्ने भूमीका लगायतको वारेमा प्रशिक्षण दिएको डिष्ट्रि«क्ट गभर्नर अशोक श्रेष्ठले बताए ।
कार्यक्रममा अध्यक्षहरुका लागि पुर्व डिष्ट्रि«क्ट गर्भनर युक्तप्रसाद श्रेष्ठले प्रशिक्षण दिएका थिए भने उपाध्यक्षहरुका लागि डिष्ट्रिक्टका प्रथम र द्धितिय भाइस डिष्ट्रि«क्ट गभर्नर इन्दु लम्साल र मनबहादुर रोकाले प्रक्षिक्षित गराएका थिए।
त्यसैगरी सचिवहरुका लागि डेजिक्नेटेड क्याविनेट सेक्रेटरी राम बहादुर बसेल, कोषाध्यक्षहरुका लागि डेजिक्नेटेड क्याविनेट ट्रेजरर माधवबहादुर पन्त र पदमबन्धु पोख्रेल लगायतले सहजीकरण गरेका थिए ।
डिष्ट्रिक्टले अगाडी सारेका महत्वपूर्र्ण कार्यक्रमहरु एवं क्लव अफिसरहरुले गर्नुपर्ने जिम्मेवार कसरी सफल बनाउन सकिन्छ भन्ने बिषयमा पुर्व डिष्ट्रि«क्ट गर्भनरहरु धुर्व थापा, युक्तप्रसाद श्रेष्ठ, योगेन्द्र प्रधान लगाएतले सहभागीहरुलाई मोटिभेसनल सेसनमा सहजीकरण गरेका थिए ।
समापन अवसरमा गर्भनर अशोक कुमार श्रेष्ठले आगामी वर्षमा सार्थक जीवन बिताउनका लागि समाजमा केही न केही दिएर बाँच्नका लागि आफूले ‘लिभिङ वाई गिभिङ’ भन्ने मुल नारा तय गरेको स्मरण गराएका थिए।
शुभेच्छा न्यूज
पोखराः लायन्स क्लवस् अन्तर्राष्ट्रिय डिष्ट्रि«क्ट ३२५ वी १ नेपालको लायन वर्ष २०१८। ०१९ का लागि गण्डकी र धौलागिरी क्षेत्रका क्लव अफिसरको लागि स्कुलिंग कार्यक्रम सम्पन्न गरेको छ।

Related