• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा मुडा प्रहार गरी एकको हत्या

  •      /२६ जेष्ठ २०७५, शनिबार १२:३६ ,  प्रकाशीत
  • पर्वत ।फलेवास नगरपालिका ३ थनारमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका गोपल भनिने सूर्य बहादुर सुनारको  मुडा प्रहार गरी एकको हत्या गरिएको छ। उनलाई शुक्रबार दिउँसो पसलमा बसेको समयमा फनपा २ का बिनोद बिक्रम कुबंरले एक्कासी आक्रमण गरेका हुन् ।

    श्रीमानलाई बचाउन खाज्दा श्रीमती पनि घाईते भएकी छन् । दुवैलाई उपचारको लागि मनिपाल अस्पताल पोखरा लगिएको अवस्थामा सूर्य बहादुर सुनारको मृत्यु भएको हो । श्रीमती सरस्वती सुनारको उपचार हुदै छ ।

    श्रोतका अनुसार आक्रमण गर्ने कुंवरलाई मृतक सूर्य बहादुर सुनारले अपशव्द नबोल भनेपछि आक्रमण भएको हो । आक्रमणकारी बिनोद बिक्रम कुबंरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नतले मृतक सूर्य बहादुर सुनारको शव बुझन मानेका छैन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.