• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपालको रक्तदान सम्पन्न

  •      /२६ जेष्ठ २०७५, शनिबार १५:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज।
    पोखरा । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) प्रदेश नम्वर ४ ले १३ औ स्थापना दिवसको अवसरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमा प्रमुख अतिथि सामाजिक बिकास मन्त्रि नरदेवि पुन मगरले पहिलो रक्तादातालाई ब्लड ब्याग हस्तान्तान्तरण गरिएको थियो। कार्यक्रमा ६७ युनिट रगत संकलन गरिएको मेलानका का.वा सचिव नारायण बावु अर्यालले जानकारी दिए।

    कार्यक्रममा प्रमुख अतिथि पुनले आफुहरुले उठाउदै आएका एजेण्डाहरु संघिय संरचना अनुसार सान्दर्भिक रहेको बताईन्। उनले संघियता कार्यानवयन सैगै नागरिकहरुले सहज र सरलरुपमा सेवा सुविधाहरुको प्रत्याभुति गर्ने वातावरण निर्माण हुने बताइन्। मन्त्री पुनले मेलानले सामाजिक क्षेत्रमा गर्ने सामाज सेवाका रचनात्मक कार्यमा सरकारको साथ र सहयोग रहने प्रतिबद्धता ब्याक्त गरिन्। कार्यक्रममा मन्त्री पुनलाई सम्मान समेत गरिएको थियो।

    मेलान प्रदेश ४ का अध्यक्ष सुर्य प्रसाद पोख्रेलले सामाजिक उत्तरदायित्व बहन गर्दै संगठनले विशुद्ध प्रयोगशाला कर्मिहरुको हकहितसहित पेशा व्यवसायलाई मर्यादीत बनाउने प्रतिबद्धता ब्याक्त गरे। कार्यक्रममा मेलानका सचिवालय सदस्य रविन्द्र शर्मा वस्ताकोटी, मेलानका संस्थापक अध्यक्ष लगायतले शुभकामना ब्याक्त गरेका थिए। कार्यक्रम संयोजक तथा केन्द्रीय सदस्य श्री अर्जुन ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.