• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट १ लाख नगद सहित ११ जना जुवाडे पक्राउ

  •      /२६ जेष्ठ २०७५, शनिबार १५:५६ ,  प्रकाशीत
  • पोखरा /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ चापापानी स्थित एक घरमा जुवातास खेल्दै गरेको बेला ११ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले राज गुरुङको घरमा जुवा तास खेली खेलाईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले तास खेलि खेलाईरहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ६ बुक तास र नगद १ लाख ६ हजार सहित पक्राउ गरी थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका -११ रानिपौवा बस्ने बर्ष ६२ को नेत्र बहादुर गुरुङ,  बर्ष ५५ को लक्ष्मण गुरुङ,  बर्ष ५५ को गगन गुरुङ , पोखरालेखनाथ महानगरपालिका -१२माटेपानि बस्ने बर्ष ६२ को कृष्ण गुरुङ, बर्ष ५२ को राज गुरुङ ( घरधनि ), बर्ष ४८ को लिहित कुमार गुरुङ, बर्ष ५३ का लोक बहादुर गुरुङ, बर्ष ६० का मन बहादुर गुरुङ रहेका छन  ।

    त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका -१३ भद्रकाली बस्ने बर्ष ६५ को तेज बहादुर गुरुङ , बर्ष ६० को रस बहादुर गुरुङ र संगमटोल बस्ने बर्ष ५९ को पिर सिहं गुरुङ रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.