• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युएन पार्कमा प्रहरीको गोली लागि गुन्डा नाइके लामा घाइते – वीर अस्पतालमा उपचार हुँदै

  •      /२८ जेष्ठ २०७५, सोमबार ०९:४४ ,  प्रकाशीत
  • काठमाडौं : ललितपुरको युएन पार्क नजिकै चलेको गोली लागेर गुन्डा नाइके अशोक लामा घाइते भएका छन्।  दिउँसो १ बजेर १५ मिनेटमा गोली चलेको हो।

    महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा लामामाथि गोली प्रहार गरेको हो। प्रहरीको फरार सूचीमा रहेका लामासँग जम्काभेट भइ चेक गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेकाले गोली चलाएर नियन्त्रणमा लिइएको  महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।

    ३८ वर्षीय लामा गुन्डा नाइके दावा लामासँग निकट भएर गुन्डागर्दी गर्दै आएको प्रहरीको दावी छ। लामाको खुट्टामा एक गोली लागेको छ। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ। उनीविरुद्ध व्यापारी, ठेक्केदारलाई धम्काउने पैसा असुल गर्ने उजुरी परेको एसपी उप्रेतीले बताए। उनका अनुसार लामा मिटर ब्याजमा लगानी गर्ने कारोबारीसमेत हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.