पोखरामा बेवारिसे अवस्थामा बच्चा भेटियो /३० जेष्ठ २०७५, बुधबार ०५:२२ , प्रकाशीत पोखराः पोखरा लेखनाथ महानगरपालिका ७ शान्तिनगर चोक नजिकैको सटरको छेउमा बेवारिसे अवस्थामा एक नाबालक शिशु भेटिएको छ। बिहानै घरको सटर छेउमा बेवारिसे शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आमाबाबुको खोजी गर्दा पनि नभेटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएको छ। राति नै बच्चालाई सटर छेउमा छाडिएका कारण स्वास्थ्य अस्वस्था बिग्रिएकाले उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले जानकारी दिए। pahilopost Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराः पोखरा लेखनाथ महानगरपालिका ७ शान्तिनगर चोक नजिकैको सटरको छेउमा बेवारिसे अवस्थामा एक नाबालक शिशु भेटिएको छ।
बिहानै घरको सटर छेउमा बेवारिसे शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आमाबाबुको खोजी गर्दा पनि नभेटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन्।
प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएको छ।
राति नै बच्चालाई सटर छेउमा छाडिएका कारण स्वास्थ्य अस्वस्था बिग्रिएकाले उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले जानकारी दिए।
pahilopost
Related