• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रसियामा हुने महँगो फिफा विश्वकप आजबाट सुरु हुँदै

  •      /३१ जेष्ठ २०७५, बिहीबार ०४:१७ ,  प्रकाशीत
  • सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै छ, जुन विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो । विश्वकप आयोजक राष्ट्रको अधिकार पाउँदा रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । तर, रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो ।
    रसियाले पर्यटन र विज्ञापनमा खर्चेको रकम जोडेको छैन । सो खर्च पनि जोड्दा १ लाख ४३ हजार करोड हुन जान्छ, जुन रकम विश्वभरका २ सय ११ मध्ये ९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी हुन्छ । विश्वभरका १ सय १२ देश मात्रै रसियाले गर्न लागेको खर्चभन्दा गार्हस्थ उत्पादनमा माथि हुनेछन् ।
    रसियाको अर्थतन्त्रले विश्वकप आयोजना गरेपछि आउँदो १० वर्षमा ३३ अर्ब डलर फाइदा गर्नेछ । मस्को टाइम्सका अनुसार रसियाले खेल र इन्फ्रास्ट्रक्चर निर्माणका लागि ३० प्रतिशत खर्च गरेको छ । यसैगरी, यातायात, स्वास्थ्य र सुरक्षामा करिब ५० प्रतिशत खर्च गर्दै छ । २० प्रतिशत होटेल तथा अन्य आवश्यक कामका लागि खर्च गर्दै छ । रसियाले विज्ञापन तथा फेसनमा मात्र ४ खर्ब रुपैयाँ खर्चेको छ । यसैगरी, प्रविधि र स्पोर्टस् बियरमा ८० अर्ब रुपैयाँ खर्चनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.