पोखरा । बागलुङको ताराखोला गाउँपालिका २ अर्गलमा जीप दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । घुस्मेलीको काँक्राखोर देखी ताराखोला गाउँपालिकाको कार्यालय तर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्बरको पिक अप जीप दुर्घटना भएको हो ।
जिपका चालक सहित चार जना सवार गाडीमा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन। मृत्यु हुनेमा ताराखोला गाउँपालिका–३ का वडा सदस्य हेमन्त घिमिरे र सोही स्थानका हरिराम गिरी रहेका छन् । त्यस्तै जिपका चालक ताराखोला–३ का डम्बर बहादुर घिमिरे र सोही स्थानका कर्ण भण्डारी घाइते गम्भिर घाइते भएको े जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ.

Related