पोखरा ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आइतबार राती १२ बजेदेखि मूल्य घटाएको हो । ‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा घटेको छ। सोहीअनुसार पेट्रोलमा ३ र डिजेल/ मटितेलमा २/२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची आइतबार राति १२ बजेदेखि लागू हुनेछ।’
शुभेच्छा न्यूज

Related