• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ब्राजिल पनि पहिलो खेलमा जितबाट वञ्चित, स्विट्जरल्यान्डले गर्‍यो बराबरी

  •      /४ असार २०७५, सोमबार ०८:२२ ,  प्रकाशीत
  • यस पटकको विश्वकपमा महारथीहरु पहिलो खेलमा नै जितबाट वञ्चित भएको अनौठो संयोग जुरेको छ। पाँच पटकको विश्वकप विजेता ब्राजिल आइतबार राति अबेला भएको खेलमा १-० को अग्रता लिएर पनि जित हात पार्न सकेन।
    २० औँ मिनेटमा काउन्टिन्होको शानदार कर्ली किकको गोलसहित मध्यान्तरसम्म अग्रता लिएको ब्राजिललाई स्विट्जरल्यान्डले मध्यान्तरको पाँच मिनेटमा नै गोल फर्काई बराबरी गर्‍यो।  स्टिभन जुबेरले ५० औँ मिनेटमा शाकिरीको पावरफूल क्रसमा हेडबाट गोल गरेका थिए।

    पहिलो खेलमा जित निकाल्न नपाएसँगै ब्राजिलमाथि दबाब बढेको  छ। यही समूहको सर्बियाले कोस्टारिकालाई जितेर तीन महत्त्वपूर्ण अङ्क पाइसकेको छ। ब्राजिलको अर्को खेल शुक्रबार कोस्टारिकासँग हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.