प्रदेश – ४ को सरकारले साउन देखि सवारी कर संकलन गर्ने
/५ असार २०७५, मंगलवार १६:०१ , प्रकाशीत
पोखरा । देश संघिय संरचनमा प्रबेस गरेसंगै प्रदेश नम्बर ४ को सरकारले नयाँ आर्थिक बर्ष २०७५/०७६ को साउन एक गते देखि सवारी कर संकलन गर्ने भएको छ ।
दुई पाङग्रे सवारी साधन प्रयोगात्मक परिक्षा स्थलको आज (मंगलबार) एक समारोहका बिच पोखरामा समुदघाटन गर्दै प्रदेश ४ का भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले साउन एक गते देखि सवारी गर प्रदेश सरकारले संकलन गर्ने बताएका हुन्।
उनले भने “ देश संघिय संरचनमा प्रबेस गरेसंगै हामीले साउन एक देखि यातयात व्याबस्था कार्यालय गण्डकी एवं यातयात व्याबस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी शाखाको सम्पुर्ण कर प्रदेश सरकारले संकलन गर्ने छ, हामी कर मात्रै संकलन गर्दैनौं, जनतालाई छिटो छरितो ढंगले सेवा दिने छौं । ”

Related