मुल्यबृद्धी बिरुद्ध तरुणदलको पोखरामा बिरोध प्रदर्शन
/६ असार २०७५, बुधबार १५:४७ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा। नेपाल तरुण दलले सरकारले मूल्य बृद्धी गरेर जनताको ढाड सेकृको भन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी युवा, विद्याथी र काँग्रेसका नेता तथा कार्यकर्ताले मूल्य बृद्वि फिर्ता गर, सरकारको मनोमानी बन्द गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पोखरामा घन्कियो जयनेपाल जस्ता नारा लगाएका थिए ।

Related