पोखरा विमानस्थल निमार्णको लागि चिनबाट मेसिनरी सामग्री भित्रिए
/६ असार २०७५, बुधबार १६:३० , प्रकाशीत
पोखरा । चिनिया कम्पनिका केहि ट्रक सहितका मेसिनरी सामानहरु चिनको केरुङ नाका देखि नेपालको रसुवागढी नाका हुदै बुधबार पोखरा भित्रिएका छन्।
पोखरामा निमार्ण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि चिनिया कम्पनिले आफ्नै देशबाट ट्रक सहितका मेसिनरि सामानहरु पोखरा भित्राएको हो । बुधबार ट्रक सहित १६ वटा गाडीहरु नेपालको भन्सार हुदै बुधबार निमार्णाधिन पोखरा विमानस्थल सम्म ल्याएको हो ।
२८ वटा गाडीहरु केरुङ हुदै नेपालको भन्सारमा आए पनि बाँकी १२ वटा गाडी दोश्रो चरणमा ल्याउने भएको छ। ४ महिना अघिदेखि चिनिया कम्पनिबाटै आयात गरी २० वटा हेवी ईकुप्मेन्टबाट विमानस्थल निमार्णको काम भइरहेको छ।

Related