• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्वकप २०१८ः स्पेन र उरुग्येको जित

  •      /७ असार २०७५, बिहीबार ०५:२३ ,  प्रकाशीत
  • विश्वकप २०१८ अन्र्तगत लुइस स्वारेजको एक मात्र गोलको मद्धतले उरुग्ये दोश्रो चरणमा प्रबेश गरेको छ ।

    आफ्नो देशका लागि एक सय खेल खेलि रहेका स्वारेजले कर्नर प्रहारलाई २३ औं मिनेटमा हेड मार्फत गोल गर्दै विश्वकपमा उरुग्येलाई दोश्रो चरणमा स्थान पक्का गरेका हुन । साउदी अरयिबाको यो लगातार दोश्रो हार पछि पहिलो चरण बाट बाहिरिएको छ ।

    यसै गरि राति सम्पन्न दोश्रो खेलमा स्पेनले एशियाली मुलुक इरानलाई १–० गोल अन्तरले पराजित गरेको छ । स्पेनका लागि डिएगो कोष्टाले ५४ औं मिनेटमा गोल गर्दै स्पेनका लागि पहिलो जित दर्ता गराएका हुन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.