• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिश्वकपमा पाँचौ पटक ब्राजिलको जित

  •      /८ असार २०७५, शुक्रबार १४:११ ,  प्रकाशीत
  • पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपमा पहिलो जित हात पारेको छ। फिलिप काउटिन्हो र नेमारले इन्जुरी टाइममा गरेको गोल मद्दतमा ब्राजिलले कोस्टारिकालाई २-० ले पराजित गर्दै ३ अंक जोडेको हो।

    समूहको पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेको ब्राजिल २ खेलबाट ४ अंक जोड्दै शीर्ष सथानमा उक्लेको छ भने अन्तिम १६ को नजिक पुगेको छ।

    कोस्टारिकाले निर्धारित ९० मिनेटसम्म ब्राजिलको आक्रमणलाई गोल हुनबाट रोकेपनि थप गरिएको ६ मिनेटको पहिलो मिनेटमै काउटिन्होले गाब्रीएल जेससले मिलाएको बलमा गोल गर्दै अग्रता दिलाए। इन्जुरी टाइमको अन्तिम समयमा नेमारले गोल थप्दै ब्राजिललाई २-० को जित दिलाएका हुन्।

    दोस्रो हाफको सुरुमै जेससले प्रहार गरेको बल पोष्टमा लाग्दा ब्राजिलले अग्रता लिने मौका गुमाएको थियो।

    ७९औँ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएको थियो। तर कवस्टारिकाको खेलाडीले अपल गरेपछि भिआरबाट रेफ्रीले उक्त पेनाल्टी दिएनन्।

    उता कोस्टारिकाले भने लगातार दोस्रो हार बेहोरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.