• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अर्जेन्टिनाले हारेको भन्दै पाँचथरका युवाद्धारा आत्महत्याको प्रयास

  •      /९ असार २०७५, शनिबार ०४:१७ ,  प्रकाशीत
  • पाँचथर : जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाको समर्थक पाँचथरको याङ्वरक गाउँपालिकाको साविक थर्पु – ९ मा एक युवकले आत्माहत्याको प्रयास गरेका छन्।
    शुक्रबार दिउँसो करिव तीन बजे घरको तलामा रहेको आफ्नो कोठामा गई घाँटीमा डोरी लगाएर सिलिङमा झुण्डिएर रामकुमार तावाले आत्माहत्याको प्रयास गरेका हुन्। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी वामदेव गौतमले जानकारी दिए।
    उनको सदरमुकाम फिदिमस्थित जिल्ला अस्पतालमा सामान्य उपचारपछि झापा रेफर गरिएको छ। भाइ लक्ष्मण तावाका अनुसार दाजु राम अर्जेन्टिेनी र उनी चाहीँ ब्राजिलियन टिमको समर्थक हुन्।
    दाजुलाई अर्जेन्टिना हारिसक्यो, अब आज ब्राजिलले जित्छ भनेपछि दाइ घरको तलामा रहेको कोठामा पसेको र ढोका बन्द गरेको उनले बताए।एकैछिनमा गएर ढोका खोलभन्दा नखोलिएपछि लात्ताले हानेर ढोका फोडेर भित्र जाँदा झुण्डिएको अवस्थामा भेटिएको बताए।
    चेत गुमेको अवस्थामा भेटिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याएको उनले बताए।
    tahakhabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.