• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्वकपमा स्वीट्जरल्याण्डद्धारा सर्बायलाई २-१ ले पराजित

  •      /९ असार २०७५, शनिबार ०३:२१ ,  प्रकाशीत
  • ग्रान्ट जाका र जेर्दान शाकिरीले दवस्रो हाफमा गरेको गोल मद्दतमा स्वीट्जरल्याण्डले रसिया विश्वकपमा  सर्बायलाई २-१ ले पराजित गरेको हो।

    खेलको पाँचौ मिनेटमै एलेक्जान्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा एक गोलले पछि परेको स्वीट्जरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्‍यो। ५२औँ मिनेटमा जाकाले स्वीस टोलीका लागि बराबरी गोल फर्काए।

    स्वीट्जरल्याण्डलाई जारी विश्वकपमा पहिलो जित दिलाउन शाकिरीले ९०औँ मिनेटमा निर्णायक गोल गरे।

    जितपछि स्वीट्जरल्याण्डले २ खेलबाट ब्राजिल समान ४ अंक जोडेको छ र अन्तिम १६ पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा कोस्टारिकालाई हराएको सर्बियाको २ खेलबाट ३ अंक छ। अब अन्तिम खेलमा ब्राजिलले सर्बिया तथा स्वीट्जरल्याण्डले कोस्टारिकासँग खेनेछ। यस खेलबाट अन्तिम १६ पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ। लगातार दुई खेल हारेको कोस्टारिका समूह चरणबाटै बाहिरिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.