रसियामा जारी फिफा विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालार्इ ५-२ गोलले पराजीत गरेको छ । मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियमाका रोमेलु लुकाकु र इडेन हाजार्डले दुई-दुई गोल गरेका थिए ।
खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए। खेलको १८ औं मिनेटमा डेलन ब्रोनले ट्युनिसियाका लागि एक गोल गर्दै खेल २-१मा ल्याएका छन्। तर, पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रता दिलाएका हुन्।
खेलको दोस्रो हाफको ५१ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४-१ को अग्रता दिलाएका हुन्।बेल्जियमका लागि बात्सुयइले ९० औं मिनेटमा उत्कृष्ट प्रहार गोलमा परिणत भर्इ ५-१ को अग्रता दिए ।अतिरिक्त समयमा ट्युनियाका खेलाडी खजारीले १ गोल गरी २ गोल बनाएका थिए ।

Related