मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।पहिलो खेलमा विश्व विजेता जर्मनीलाई १-० ले स्तब्ध बनाएको मेक्सिकोले अब समूहको अन्तिम खेलमा स्वीडेनसँग खेल्नेछ।
रोस्तोभ अन डोनमा भएको खेलमा मेक्सिकोका लागि कार्लोस भेलाले २६औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको मेक्सिकोका लागि ६६औँ मिनेटमा ज्याभिएर हर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर पारे। उक्त गोलपछि हर्नान्डेज मेक्सिकोका लागि ५० अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
दक्षिण कोरियाका लागि हेउन मिन सनले इन्जुरी टाइममा एक गोल पर्काएपनि त्यो हार टार्न पर्याप्त भए।पहिलो खेलमा स्वीडेनसँग पराजित भएको दक्षिण कोरिया लगातार दोस्रो हारपछि समूह चरणबाटै घर पर्कने सम्भावना बढेको छ।

Related