रसिया विश्वकपको पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको विश्वविजेता जर्मनीले दोस्रो खेलमा पुनरागमन सहित स्वीडेनमाथि जित हात पारेको छ।
समूह जी अन्तर्गत शनिवार भएको खेलमा १० खेलाडीमा झरेको जर्मनीले स्वीडेनलाई २-१ ले पराजित गर्दै जारी विश्वकपमा पहिलो जित हात पारेको हो। ८२औँ मिनेटमा जोरेमी बोएटेङले दोहोरो पहेँलो कार्ड पाएपछि जर्मनीले अ्नितम समय १० खेलाडीमा रहेर खलको हो।
पहिलो हाफमा एक गोलले पछि परेको जर्मनीले दवस्रो हाफमा पनुरागमन गर्दै २ गोल गरेको थियव। जर्मनीको जितमा टोनी क्रुसले इजुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरे। त्यसअघि ४८औँ मिनेटमा मार्को रिउसले बराबरी गोल फर्काएका थिए।
खेलको ३२औँ मिनेटमा ओला तोइभोनेनल गोल गर्दै स्वीडेनलाई पहिले अग्रता दिलाएपिन त्यसला२ कायम राख्न नसक्दा खेल गुमाउन बाध्य भयो।
जर्मनीको जितपछि यस समूहबाट अन्तिम १६ मा पुग्ने होड खुल्ला बनेको छ।

Related