चितवन । नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात संचालन हुन सकेको छैन । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान पाँच बजे जलबिरे, कालिखोला लगायतका क्षेत्रहरुमा ठूलो पहिरो गएको छ ।
पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने अनुमान गरिएको छ। आइतबार राति पनि ३ ठाँउमा पहिरो खस्दा सोमबार दिउँसोसम्म यातायात अबरुद्ध भएको थियो। सोमबार दिउँसो यातायात संचालनमा ल्याए पनि राति पहिरो खसेरफेरि सडक अबरुद्ध भएको हो।

Related