• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रसियालाई हराउँदै उरुग्वे ए को विजेता

  •      /१२ असार २०७५, मंगलवार ०३:३० ,  प्रकाशीत
  • गोलकिपर फर्नान्डो मुस्लेराले लगातार तेस्रो खेलमा क्लिनसिट राख्दा उरुग्वे आयोजक रसियालाई पराजित गर्दै समूह ए को विजेता बनेको छ।

    रसियामा भइरहेको विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा उरुग्वेले १० खेलाडीमा झरेको रसियालाई ३-० ले हरायो। उरुग्वेका लागि लुइस सुआरेजले १०औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। २३औँ मिनेटमा रसियाका डेनिस चेरिसोभले आतमघाती गोल गरेपछि उरुग्वेले २-० को अग्रता बनायो।

    त्यसपछि आयोजकका लागि खेल झन् सुखद हुन सकेन। ३६औँ मिनेटमा इगोर स्मोलनिकोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रसिया १० खेलाडीमा झर्‍यो। त्यसपछि रसियाले एक खेलाडी कम रहेर खेल्नुपर्‍यो। त्यसको फाइदा उठाउँदै उरुग्वेका लागि एडिनसन कभानीले ८८औँ मिनेटमा गोल गरे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.