कृष्ती र निर्मल पोखरिका किसानको पिडा सुन्तलाका वोट सुके,विकल्प दिइएन
/१२ असार २०७५, मंगलवार १६:११ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा । नेपालमा चौरत्तर प्रतिसत जनता कृषि पेशामा संलग्न छन । तिनै कृषि पेसामा लागेका कृषक हरु सधै समस्याले ग्रसित पनि छन ।वर्षा लाग्छ खेति पातिका लागि मल विउको समस्या तिनै किसानले भोग्छन उपयुक्त मल विउको सहज उपलव्धता छैन किसान लाइ ।उत्पादनको तयारिमा रहंदा कहिले वाढि त कहिले असिना कहिले अनावृष्ठी त कहिले अतिवृष्ठी कहिले खडेरि तिनै किसानले भोग्छन ।
राज्यले सधै किसानका लागि कृषि अनुदान दिएको सुलभ कृषि ऋण उपलव्ध गाराएको ,उन्नत विउ विजन दिएको भनि रहंदा वास्तविक किसान हरु भने राज्यको सवै सुविधा वाट वञ्चीत मात्र छैनन कि सधै समस्या ग्रस्त रुपमा परम्परावादि कृषिले जीवन यापन गर्न वाध्य परिएका छन ।
हो हामि आज कास्की जिल्लाको त्यस्तो गाउंमा छौं जहांका किसान हरु आफुले वर्षौं देखि आफ्नो वारिमा लागाएको सुन्तला खेतिमा रोग लागेपछि विक्षीप्त वनेका छन र के गरौं के नगरौं को अवस्थामा पुगेका छन
हामी यतिवेला पोखरा लेखनाथ महानगर पालिका वडा नं २१ मा छौं ।साविक निर्मलपोखरी गाउ विकास समिती र हालको पोखरा लेखनाथ महानगर पालिका को वडा नं २१ को यो निर्मल पोखरि गाउंको सुन्तला खेति लागि केहि वर्ष अगाडि चर्चा हुन्थ्यो ।यहां उत्पादन हुने सुन्तला नेपालमा मात्र होइन जापान समेत पुगेको किसान हरुको सुनाउंछन तर अव सायद यो गाउंमा सुन्तला खेति मात्र अतित वन्ने अवस्थामा छ ।
निर्मलपोखरि कास्की जिल्लाको दक्षिीणी भागमा पर्दछ र यसै संगै रहेको कृष्ति तथा भरत पोखरि सुन्तला खेतिका लागि कास्कीमा प्रख्यात मानिन्छन ।
निर्मल पोखरिमा २०३२ सालमा स्थानिय कृषक वालकृष्ण अधिकारी र कृष्तीमा तिर्थ सुवेदिले सर्व प्रथम सुन्तला खेतिको विधीवत शुरुवात गरेको इतिहास छ ।
निर्मल पोखरिका कृषक वालकृष्ण अधिकारीले २०३६ सालवाट १० रोपनि खेतियोग्य जमिनमा १ सय वोट सुन्तला लगाएर व्यवसायिक सुन्तला खेतिको शुरुवात गरे ।निर्मल पोखरिमा वालकृष्ण अधिकारीको र कृष्तिमा तिर्थ सुवेदिको सिको गर्दै हजारौं रोपनि जग्गामा व्यवसायिक सुन्तला खेतिको शुरुवात भएको हो ।
गाउंमा सुन्तलाले उत्पादन दिन थाले पछि यो क्षेत्रका किसान हरु सुन्तला खेति वाटै आत्म निर्भर हुन थाले । वर्षेनि कृष्ती निर्मलपोखरि क्षेत्रवाट करोडौंको सुन्तलाको निकासी हुन थाले पछि यहांका सुन्तला उत्पादक किसान हरुका सुन्तला खेति र्नै जिउने आधार वन्यो ।
स्थानिय किसानले वर्षिक ३ देखि ५ लाख सम्मको सुन्तला वेचेको स्मरण गर्दछन ।उनिहरुले पोखराको वजार तथा काठमाण्डौ सम्म सुन्तला पुर्याएको वताए ।वर्षेनि यो क्षेत्र वाट ३ करोडको सुन्तला निर्यात हुन्थ्यो ।
२०३६।२०३७ सालदेखि व्यवसायिक उत्पादन शुरु भएको सुन्तला खेतिले २०६३।२०६४ सम्म राम्रै उत्पादन दियो तर २०६५ साल देखि यो क्षेत्रमा लगाइएको सुन्तला खेतिमा रोग लाग्न थाल्यो ।शुरुमा पात पहेंलो हुने ,रुख आधा मर्ने र विस्तारै सवै रुख सुक्ने यो रोगले कास्कीको निर्मल पोखरिको सुन्तला खेति घट्रने क्रम शुरु भयो ।
सुन्तला खेतिमा रोगले आक्रमण गरि सुन्तलाका वोट मर्न थालेपछि जिल्ला कृषि विकास कार्यालय कास्की ले सुन्तलाको समस्या ग्रस्त क्षेत्र भनेर यो क्षेत्रलाइ घोषणा गर्यो । यहां सम्मकी जिल्ला कृषि विकास कार्यालयले रोग लागेका सुन्तलाका वोटमा आफ्नै प्राविधिक पठाएर उपचार गरेको र वोटमा जिंक ,फोस्फरस ,डिटीए ,कृषि चुन पोटास मिलाएर वोटमा हालेको तर त्यस पछि वोट हरु झन मरेको किसान हरुको भनाइ छ ।
कृषि प्रविधिक हरु यतिवेला निर्मलपोखरी र कृष्तीका सुन्तलाको वोट हरुमा सिट्रस ग्रिनिंग नामक रोग लागेको वताएका छन जुन रोगको कुनै औषधि छैन ।यो सवै भन्दा विनासकारि रोग भएको र सवै भन्दा पहिले चिनमा देखिएको यो रोग लागे पछि सुन्तला खेति सखापै हुने प्राविधिकको भनाइ छ ।
यो रोग शुरुमा वोटका हांगा हरुमा देखिने र पछि फैलिने ,रोगि पातहरु पहेंला मसिना ठाडो र गुजुमुज्ज परेको र पात पंहेलो हुने र रोगि पात झट्टै नमर्ने तर मर्ने अवस्थामा पुग्दा फुल फुल्ने सिजनमा अत्यधिक मात्रामा फुल्ने र मसिना फल लाग्दा लाग्दै पुरै वोट मरेर जाने हुन्छ ।यतिवेला सुन्तलाका वोट हरुमा राम्रै फल लाग्ने वेला तर यहांका वोटमा लागेका फल हरुनै सुकेका छन ।
समस्या यत्ति मात्र होइन वारिमा लगाइएका हजारौ वोट हरु नष्ट गर्ने सल्लाह दिन्छन कृषि प्राविधिक जसका लागि किसानको लाखौं खर्च हुन्छ त्यो राहत सरकारले दिन्छकि दिंदैन किसानको माग छ ।
यति वेला सम्म सुन्तला खेतिले यो क्षेत्रमा रहेका किसानको दैनिकी चल्थयो सुन्तलामा लागेको रोगले एकातिर किसान त्यसै चिन्तीत छन भने सुन्तलाका वोट नष्ट गरेपछि किसानलाइ वैकल्पीक कृषिको सरकारले के व्यवस्था गर्ने उनिहरुले आशा पनि गरेका छन ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । नेपालमा चौरत्तर प्रतिसत जनता कृषि पेशामा संलग्न छन । तिनै कृषि पेसामा लागेका कृषक हरु सधै समस्याले ग्रसित पनि छन ।वर्षा लाग्छ खेति पातिका लागि मल विउको समस्या तिनै किसानले भोग्छन उपयुक्त मल विउको सहज उपलव्धता छैन किसान लाइ ।उत्पादनको तयारिमा रहंदा कहिले वाढि त कहिले असिना कहिले अनावृष्ठी त कहिले अतिवृष्ठी कहिले खडेरि तिनै किसानले भोग्छन ।

Related