• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सामाजिक सञ्जालमा संयमता अपनाउन प्रहरीको अनुरोध

  •      /१३ असार २०७५, बुधबार ०८:३२ ,  प्रकाशीत
  • काठमाडौः प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा संयमता अपनाउन अनुरोध गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले बुधवार सूचना जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग नगर्ने अपिल गरेको हो।

    महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘विगत केही समय देखि सामाजिक सञ्जालको दुरुपयोग गरी अपरिचित व्यक्तिहरूले पठाएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्ने लगायतका सामाजिक सञ्जालमा रहेका फोटोहरू तानी त्यस्ता फोटोहरू बिगारी, अश्लील बनाई पोस्ट गरी इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने, अश्लील भिडियोहरू बनाई पठाउने, शेयर गर्ने, व्यक्ति गरेका तसर्थ सामाजिक सञ्जालको दुरुपयोग गरिएको छ।’

    महाशाखा हिजोआज साइबर अपराध सम्वन्धी दैनिक ३ देखि ४ वटा उजुरी आउने गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतिले जानकारी दिए।

    विद्युतीय स्वरूपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युतीय कारोबार (ईलेक्ट्निक) कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.