• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेक्सिको विरुद्ध स्वीडेनको शानदार जित

  •      /१४ असार २०७५, बिहीबार ०२:४९ ,  प्रकाशीत
  • काठमाडौं । रसियामा जारी ‘विश्वकप २०१८’को समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्वीडेनले जित हाँसिल गरेको छ । मेक्सिको विरुद्ध स्वीडेनले ३–० गोल गर्दै विजय बनेको हो । खेल सुरु भएको ५१ औँ मिनेटमा स्वीेडनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल बनेका थिए । उनले भिक्टर क्लियन्सको पासमा गोल गरेका थिए ।

    त्यस्तै खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वीडेनका ग्रान्भिस्ट माकेस्टले दोस्रो गोल गर्दै अग्रता कायम गरेका थिए । साथै खेलको ७४ औँ मिनेटमा आएर मेक्सिकोका अल्भारेसले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्दा स्वीडेन ३–० गोलले अगाडि बढ्दै जित हाँसिल गरेको हो ।

    स्वीडेनका कप्तान तथा डिफेन्डर ग्रान्डभिस्ट एकै विश्वकप फुटबल प्रतियोगितामा दुई पेनाल्टी गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् २००२ को विश्वकपमा स्वीडेनका फर्नान्डो हिरेरोले स्पेनविरुद्ध दुई पेनाल्टी गोल गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.